About Us
Fixit Water Proofing and Decoration
Fixit Water Proofing is a company that fixes all kind of water leakage problem in your house or office around Kathmandu Valley.
फिक्सिट वाटर प्रुफिङ्ग काठमाण्डौँ, कुलेश्वोरमा रहेको घर वा अफिसमा पानी चुहिने समस्या हल गर्ने कम्पनी हो । घर वा अफिसको विल्डिङ्ग बनाउँदा ध्यान दिइएन् भने पानी चुहिने समस्या हुन् सक्छ । त्यसैले यो समस्या हुनुभन्दा अगाडी नै हामीलाई सम्झनु होस् । यदि तपाईको घरवा अफिसमा यो समस्या देखिएमा हामीलाई सम्झनुहोस् । १. ट्यांकीमा पानी जाने वा आउने भएमा २. टप वा छतमा वा स्लोपमा सिपेज भएमा ३. बाथरुम ट्वाइलेटमा सिपेज भएमा ४. अन्डरग्राउण्ड तलबाट पानी आएमा ५. स्पेन्सर जोड्नको समस्या वा क्रयाक भएमा सम्पर्क न. ९८०१०२३८०६".
